१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्नेविरूद्ध…

१८ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सामाजिक सञ्जालबाट पार्टी फुटाउन र सरकार असफल पार्ने अभियानमा लाग्नेहरूविरूद्धमा चोटीलो प्रहार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबमा मार्फत पोखरेलले स्थायी कमिटी बैठक जारी रहेको भन्दै यस्तो सन्देश दिएका हुन ।

उनले लेखेका छन ‘पद्धतिको सिमा मिचेर , जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ़ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी ….!’

प्रकाशित मिति : 19:29