२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

संसदको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

१८ असार, काठमाडाैँ । सरकारले संसदको चालू बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : July 2, 2020 at 12:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/