१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

यस्तो छ अोली सरकारको पाँच वर्षे मार्गचित्र

१० जेठ, काठमाडाैँ । सरकारको पाँच वर्षे मार्गचित्रको इन्फोग्राफिक्स प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन । इन्फो ग्राफिक्समा पाँच वर्ष भित्र सम्पन्न हुने कामको सूची उल्लेख गरिएको छ ।

हेर्नुहोस चित्र (इन्फोग्राफिक्स)

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १०:०४