२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

अर्जुन तामाङको गीत ‘नम्बरी सुन’ सार्वजनिक

३ असार, काठमाडौँ । अर्जुन तामाङको स्वरमा रहेको गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । रमन तामाङको शब्द रहेकाे गीतमा आर.बि लामाले संगीत दिएका छन् ।


हेरुका लामाको निर्देशन रहेको भिडियोमा कोष बम्जनको छायाँकन रहेकाे छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा हेरुका लामा र पुसन लामाले अभिनय गरेका छन्।

प्रकाशित मिति : 12:20