१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उर्जामन्त्री पुनसँग १५ तोला सुन, दुई वटा घर र ३ लाख रुपैयाँ बैंक मौज्दात

९ जेठ, काठमाडौँ । उर्जामन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । उनले आफ्नो सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् ।

उनले विवरणमा आफूसँग १५ तोला सुन र आधा किलो चाँदी रहेको पनि उल्लेख गरेका छन । सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १८:४४