राष्ट्रिय अखण्डताको रक्षार्थ संसदमा देखिएको अभूतपूर्व एकताको ऐतिहासिक तस्बीर (फोटोफिचर)
३१ जेठ, काठमाडाैँ । राष्ट्रिय अखण्डताको रक्षार्थ संसदमा देखिएको अभूतपूर्व एकताको ऐतिहासिक तस्बीर यहाँ प्रस्तुत गरिएको छ । शनिबार नेपालको नयाँ नक्सा समेटिएको नेपालको निशान छाप संशोधन गरिएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको छ । तस्बीरहरूः राष्ट्रिय समाचार समिति र सामाजिक सञ्जाल


प्रकाशित मिति : 21:02









