मुसा प्रवृतिले बर्बाद बाबुरामः अध्यक्षबाट चिप्लिएर चार नम्बरमा, पत्नी यमी टप २४ मा पनि परिनन्
२५ जेठ, काठमाडौँ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको अध्यक्षबाट चिप्लिएका छन । मुसा प्रवृति देखाउँदै विभिन्न दल चाहार्न व्यवस्त भट्टराई जनता समाजवादी पार्टीमा अध्यक्षका लागि अयोग्य भएका छन । आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीको चौँथो नम्बरमा बाबुरामको हैसियत राखिएको छ ।

यसपटक बाबुराम पत्नी हिसिला यमी टप २४ पनि पर्न सकेकी छैनन् । मुस्किलले पाँचरसात नेता बोकेर विभिन्न पार्टीमा प्रवेश थालेका बाबुरामको जिम्मेवारी निरन्तर खुम्चने अवस्थामा पुगेको छ । उनी विगतमा आफैँले उपाध्यक्ष बनाएकार अशोक राइ भन्दा तल्लो हैसियतमा पुगेका छन ।
प्रकाशित मिति : 21:27









