१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेकपाले बाेलायाे सचिवालय बैठक

२५ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबारका लागि सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 14:17