७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

तौलिहवा कारागारमा १ जना कैदिकाे मृत्यु

२४ जेठ, कपिलवस्तु । कपिलवस्तुकाे कारागारमा १ जना कैदिकाे मृत्यु भएकाे छ । जिल्ला कारागार तौलिहवामा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरीरहेका ५५ वर्षिय पुरूषकाे मृत्यु भएकाे हाे । कारागारभित्रै बेहाेस भेटिएका उनकाे जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा शनिबार दिउँसाे मृत्यु भएकाे हाे । उनकाे मृत्युकाे कारण खुलेकाे छैन ।

 

प्रकाशित मिति : June 6, 2020 at 5:53 pm