७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँमा ४ जनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौँ । काठमाडौँमा ४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जना महिला र २ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

प्रकाशित मिति : June 6, 2020 at 4:46 pm