७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भोजपुरमा ५ जनामा काेराेना संक्रमण पुष्टि

२३ जेठ, भोजपुर । भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरुको उमेर १७, १९, २९, ३०, ३२ वर्षका रहेको छ । उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन् । सबै जना षडानन्द नगरपालिका रहेका छन् ।

प्रकाशित मिति : June 5, 2020 at 1:58 pm