१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतीय दृष्टिकोण अपमानजनकः मुख्यमन्त्री पोखरेल

२१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको भारतीय व्यवहार अपमानजनक रहेको बताएका छन । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री पोखरेलले नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतिय दृष्टिकोण अमैत्रीपूर्ण र अपमानजनक रहेको उल्लेख गरेकाछन ।

भारतीय नेता र सञ्चार माध्यमले निरन्तर नेपालविरूद्ध प्रहार गरिरहेपछि मुख्यमन्त्री पोखरेलले अाफ्नो धारणा राखेका हुन । उनले लेखेका छन ‘भारतले जे गर्छ आफ्नो विवेकले गर्छ र नेपालले जे गर्छ त्यो कसैको उक्साहटमा गर्छ भन्ने भारतिय दृष्टिकोण अमैत्रीपूर्ण र अपमानजनक छ।’

प्रकाशित मिति : 21:43