३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कालापानीबाट भारतीय सेना हटाउन केपी ओलीले २०५५ सालमै संसदमा प्रस्ताव लगेको खुलासा

१६ जेठ, काठमाडाैँ । कालापानीबाट भरतीय सेना हटाउन केपी ओलीले २०५५ सालमै संसदमा प्रस्ताव लगेको खुलासा भएको छ । तत्कालीन नेकपा एमालेका संसदीय विभाग प्रमुख हालका प्रधानमन्त्री ओलीले २०५५ साल साउन २५ गते नै विज्ञप्ति मार्फत कांग्रेस र तत्कालीन मालेको षडयन्त्रको भण्डाफोर गरेको दस्तावेज भेटिएको छ ।

फाइल फाेटाे

प्रधानमन्त्री ओलीले २०५५ साल मै सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युले आफू नेकपा एमाले संसदिय बिभागको प्रमुख हुँदाकै बखत कालापानीबाट भारतीय सुरक्षा फौज हटाउन संसदमा प्रस्ताव दर्ता गरेको पाइएपछि अहिले सामाजिक सञ्जालमा ओलीको पुरानो विज्ञप्ति भाइरल बनेको छ । यद्यिपी ओलीको उक्त प्रस्ताव राष्ट्रघातिहरुको षड्यन्त्रले निष्क्रिय पारिएको पाइएको छ ।

प्रकाशित मिति : May 29, 2020 at 11:12 pm