नुवाकोटकाे दुप्चेश्वरमा भिषण असिनापानी, कृषिबाली नष्ट (फाेटाेफिचर)
१४ जेठ, नुवाकाेट । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका १ मा घ्याङफेदमा हावाहुरीसहित भिषण असिनापानी परेकाे छ । आज बिहान ११ बजे देखी परेको हावाहुरी सहित असिना पानीले तरकारी मकै लगायतका अन्नबाली नष्ट गरेकाे छ । तस्विर : निर्मला सिलवाल

प्रकाशित मिति : May 27, 2020 at 7:53 pm




