७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

फेरि थपिए ३ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४५७ पुग्यो

८ जेठ, काठमाडाैँ । फेरि ३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अधिकारीका अनुसार बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

प्रकाशित मिति : May 21, 2020 at 8:47 pm