६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

काठमाडाैँ उपत्यकामा भूकम्पको धक्का, भक्तपुरको अनन्तलिंगेश्वरमा केन्द्रविन्दु

८ जेठ, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा भूकम्पको धक्का महशुष गरिएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा भुक्पको धक्का महशुष भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ३ः४ म्याग्निच्युडको रहेको अधिकारीले बताए ।

प्रकाशित मिति : May 21, 2020 at 8:41 am