६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

५ जेठ, काठमाडाैँ । नेपाल प्रहरीका ६० प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन । प्रहरी प्रधान कार्यालयले अाइतबार साँझ बढुवाको सिफारिस सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बढुवाको लागि सिफारिस गरेको सूचीमा पहिलो नम्बरमा पृथ्वी नारायण ओली रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ओली ९२.९१ प्रतिशत अंक सहित सूचिको पहिलो नम्बरमा परेका हुन् ।

प्रकाशित मिति : May 18, 2020 at 7:17 am