प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
३१ वैशाख, काठमाडौँ । लिपुलेकवारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाेलाउनुभएकाे छ। प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा साँझ ४ः३० बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पुर्व प्रधानमन्त्रीहरूलाई बोलाइएको छ ।

कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाउनुभएकाे हाे ।
प्रकाशित मिति : 15:10









