६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या २१८ पुग्यो

३१ वैशाख, काठमाडौँ । बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। धुलिखेल अस्पतालमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।

प्रकाशित मिति : May 13, 2020 at 2:06 pm