६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

प्रधानमन्त्री ओलीद्वारा नर्सिङ दिवसको शुभकामना

३० वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा ‘विश्व नर्स दिवस’को शुभकामना व्यक्त गर्नुभएको छ । आज उहाँले ट्वीट गर्दै विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रकाशित मिति : May 12, 2020 at 3:59 pm