विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना माइतीघरबाट पक्राउ
३० वैशाख, काठमाडौँ । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न माइतीघर मण्डलामा पुगेका विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । पम्प्लेटसहित जम्मा भएका उनिहरूलाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लव लगेकाे छ ।

प्रकाशित मिति : May 12, 2020 at 3:40 pm





