६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

राष्ट्रपति भण्डारीद्धारा नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

३० वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।


यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिनुभएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्नुभएको छ ।

प्रकाशित मिति : May 12, 2020 at 2:01 pm