मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
३० वैशाख, काठमाडाैँ । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।
सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : 12:36









