२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

सन् २००२ पछिका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीले सीमाबारे नबोलेकै राम्राेः नेता नेपाल

२८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले सन् २००२ पछिका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीलाई सीमाबारे नबोल्न आग्रह गरेका छन । उनीहरूले सीमाबारे आफू हुँदा केही नगरेका कारण अहिले चर्को स्वर गर्नुको कुनै अर्थ नहुने बताएका हुन ।

सामाजिक सञ्जालमा छोटो टिप्प्णी गर्दैल नेता नेपालले उल्लेख गरकाेछन ‘सन् २००२ यताका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएका महानुभावहरुले लिपुलेक सडकको बारेमा नबोल्नु नै उचित हुन्छ ।’ उनले पदमा नहुँदा आफू भारतसँग तुमशरण गर्नेहरूले अहिले सरकारले केही गरेन भनेर रूनुको कुनै अर्थ नहुने बताएका हुन ।

प्रकाशित मिति : May 10, 2020 at 7:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/