६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूनाथको दर्शन

२५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथको दर्शन गर्नुभएकाे छ । बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति भण्डारी बिहीबार मध्याह्न स्वयम्भूनाथको दर्शन गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले स्वयम्भूनाथको दर्शनसँगै स्वयम्भूनाथ परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन समेत गर्नुभएकाे थियाे । तस्विरः देविका घर्तिमगर

प्रकाशित मिति : May 7, 2020 at 2:04 pm