१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपा स्थायी कमिटी बैठक बिहिबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने

२४ वैशाख, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बिहीबार विहान ११ बजे बस्ने भएको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो । अहिले बैठकका एजेण्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रकाशित मिति : 06:00