१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

२४ वैशाख, काठमाडौँ । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण कायमै रहेको र नेपालमा समेत उल्लेख्य मात्रामा कोरोना परीक्षण नभएको निष्कर्ष निकाल्दै जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । यसअघि सरकारले बैशाख २५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

यद्यपी सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतकर्तापूर्वक खोल्न दिने निर्णय गरेको छ । आवश्यक सतर्कता अपना

प्रकाशित मिति : 13:58