२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

मन्त्रिपरिषद बैठक जारी, लकडाउन थप्नेबारे निर्णय हुने

२४ वैशाख , काठमाडौँ । लकडाउन थप्नेबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ।  ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन कति समय थप्ने भनेबारेमा निर्णय गर्ने बताइएको छ।

यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो।

 

 

प्रकाशित मिति : May 6, 2020 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/