१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

संघीय संसदको महासचिवमा डा.भरतराज गौतम नियुक्त

२२ वैशाख, काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले  गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।


सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । कास्कीकाे लामाचौ ५ घर भएका गौतम हाल स‌ंघीय संसद सचिवालयका सचिव थिए ।

प्रकाशित मिति : 17:52