६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्ष बिष्णु राईको निधन

२२ बैशाख, काठमाडौं  । नेपाल नर्सिङ सङ्घकि पूर्व अध्यक्ष बिष्णु राईको निधन भएको छ । ७७ वर्षकाे उमेरमा आइतबार बिहान वीर अस्पतालमा राईको निधन भएकाे हाे । ब्रेन ह्यमरेजका कारण उनकाे निधन भएको परिवारले जनाएकाे छ ।

प्रकाशित मिति : May 4, 2020 at 11:48 am