१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

Banner


सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ

नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन, लुटपाट नरोके कारबाही

२४ भदाै, काठमाडाैँ । नेपाली सेनाको नेतृत्वमा सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । राष्ट्रपतिले

आन्दोलरत जेनजीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल

२४ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन्

संयमता र राष्ट्रिय एकता कायम राख्न सेनाको अपिल

२४ भदौ, काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट

जेनजीलाई सन्दूक रुइतको अपीलः सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं

२४ भदाै, काठमाडौं । डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् ।

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन

२४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले जेनजी पुस्तालाई घर फर्किन आग्रह गरेका

पूर्व प्रधानमन्त्री झलनाथकी पत्नी घरभित्रै जलेको अवस्थामा भेटिइन्

२४ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एस० सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी

विद्यादेवी भण्डारीको निवासमा आगजनी

२४ भदाै, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित

आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि लगाए आगो

२४ भदाै, काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा

कालिमाटीमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीकोको मृत्यु

२४ भदौ, काठमाडौँ । काठमाडौँको कालिमाटी चोकमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु भएको छ

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

२४ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन्

प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरमारमार्फत् बालुवाटारबाट बाहिरिए

२४ भदाै, काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटार छाडे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै