१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

राजनीति


कांग्रेसले जुरायो हारको समिक्षाको साइत, चैत्र ९ गते केन्द्रीय समिति बैठक

२५ फागुन, काठमाडाैँ ।  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको

सीपी गजुरेलार्इ केपी अोलीले भने अब ज्ञापन पत्र लिएर हिड्नु पर्दैन

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम

सभामुखमा कांग्रेसले उम्मेदवारी दिने हिम्मत समेत गरेन, वाम गठबन्धनका महरा निर्विरोध

२५ फागुन, काठमाडाै। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ

खतिवडा, विडारी र पौडेलले शपथ लिए, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

२५ फागुन, काठमाडौं । राष्ट्रियसभामा मनोनित तीन सांसदको शपथग्रहण गरेका छन । अर्थमन्त्रीसमेत रहेका डाक्टर

सभामुखमा महरा निर्विरोध, ओपचारिक घोषणा भोली हुने

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा उनको

माओवादीको प्रमुख सचेतकमा पूर्व कानुमन्त्री देव गुरुङ

२५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकमा सांसद् देव गुरुङलाई नियुक्त गरेको छ

खतिवडा, बिडारी र पौडेलको सपथ आज, राष्ट्रपति निर्वाचनमा मत दिन नपाउने

२५ फागुन, काठमाडौँ । राष्ट्रियसभामा मनोनित तीन सांसदको शपथग्रहण आज हुँदैछ । अर्थमन्त्रीसमेत रहेका डाक्टर

महरा सभामुखका लागि माओवादी उम्मेदवार

२५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको

प्रचण्डले टर्च बालेरै अवलोकन गरे गणतन्त्र स्मारक (फाेटाेफिचर)

२५ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय

अबको पाँच वर्ष विकास, सफलता, परिवर्तन र उपलव्धीः अोली

२४ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक सम्बृद्धिको युग शुरु भएको बताएका छन

नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिन्छः सभापति देउवा

२४ फागुन, काठमाडाैँ । नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा

महिलालार्इ अंश र वंशमा समान अधिकार अावश्यकः मन्त्री पोखरेल

२४ फागुन, काठमाडौँ। रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको