११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

समाचार


बाउले २ लाख ऋण नदिँदा ६ वर्षीय छोराका अपहरण गरी हत्या

२९ असोज, काठमाडाैँ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोमा बाउले २ लाख ऋण नदिँदा ६ वर्षीय छोराका

लमजुङबाट काठमाडाैँ अाउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

२९ असोज, चितवन । चितवनको फिस्लिङमा बस दुर्घटना भएको छ । लमजुङबाट काठमाडाैँ जाँदै गरेको ना

जनएकता सहकारीको अध्यक्षमा लामिछाने निर्वाचित, अध्यक्षद्वारा कुनै पनि पारिश्रमिक नलिने घोषणा

२८ असोज, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको जनएकता

शैक्षिक जनशक्तिको अावश्यकता अध्ययन गर्न शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन

२८ असोज, काठमाडाैँ । सरकारले शैक्षिक जनशक्तिको अध्ययन गर्ने भएको छ । सरकारले शैक्षिक जनशक्तिको

अागामी मंसिर यता लोकसेवाले कर्मचारीको विज्ञापन गर्न नपाउने, सरकारले गर्यो यस्तो निर्णय

२८ असोज, काठमाडाैँ । लोकसेवा आयोगले अागामी मंसिरसम्म कर्मचारी भर्नाको विज्ञापन गर्न नपाउने भएको छ ।

१० वर्षीय बालिकाको बलात्कार गरी हत्या गर्ने यीनै हुन

२८ असोज, काठमाडाैँ । प्रदेश नम्बर २ कोे अस्थायी राजधानी रहेको धनुषामा एक दश वर्षीया

शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छः गृहमन्त्री थापा

२८ असोज,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको

बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या

२८ असोज, काठमाडाैँ । बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको हत्या भएको छ । प्रहरीका अनुसार

टोखा नगरपालिकाका कार्यकारी अधिकृत रंगेहात पक्राउ, घुस खाएर दशैँ बिगारे सुवेदीले

२८ असोज, काठमाडाैँ । टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित रंगेहात पक्राउ परेका छन

चोरसँग १५ हजार घुस खाने प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ रंगेहात पक्राउ

२८ असोज, काठमाडाैँ । नेपाल प्रहरीका एक निरीक्ष चोरसँग घुस खाँदाखाँदै पक्राउ परेका छन । सुर्खेतमा

भूकम्प पीडित लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि

२८ असोज, काठमाडाैँ । पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको

भूकम्प पीडितको व्यथाः दुर्इ अना जग्गामा तीनवटा घर, त्यही घरलार्इ पनि पहिरोको डर

–दुर्गा पुडासैनी २८ असोज, काठमाडाैँ । २०७२ साल वैशाखको विनाशाकारी भूकम्पबाट अति प्रभावित जिल्लामा जसरी