६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी, आगलागी नियन्त्रणबाहिर (भिडियोसहित)

१९ वैशाख, काठमाडाैँ । ताप्लेजुङ सदरमुकाम भीषण आगलागी भएको छ । शुक्रबार राती ९ः१० बजेदेखि सुरु भएको आगलागी मध्यरातसम्म नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ बजारको ट्याक्सी लाइनको एक होटल (भण्डारी खाजाघर) बाटसुरु भएको आगलागी नियन्त्रण बाहिर गएको पत्रकार सुबास आचार्यले बताएका छन ।

 

प्रकाशित मिति : May 1, 2020 at 11:48 pm