५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

प्रचण्डबारे लेखे सिधै जेल, रेडियो नेपाल सञ्चालक समितिका सदस्य दीपक पाठक पक्राउ

१८ वैशाख, काठमाडाैँ । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को बारेमा सामाजिक सञ्चाजलमा टिप्पणी गरेको अभियोगमा रेडियो नेपाल सञ्चालक समितिका सदस्य दीपक पाठक पक्राउ परेका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालले स्पष्टिकरण सोधेर कारबाही अघि बढाइरहेको समयमै उनी पक्राउ परेका हुन ।

पाठकले प्रचण्डको बारेमा सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनको टिप्पणी आपत्तिजनक भन्दै प्रचण्डका प्रेस सल्लाहकार दीपक पाठकविरूद्ध प्रेस काउन्सिलमा दिएको उजुरीको पक्रियामा प्रहरीसम्म पुगेर उनी पक्राउ परेका हुन ।

प्रकाशित मिति : April 30, 2020 at 2:17 pm