१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

संघीय संसदको बजेट अधिवेशन सुरू गर्ने तयारी, संसद भवन अवलकोनमा प्रधानमन्त्री र सभामुख

१७ वैशाख, काठमाडाैँ । संघीय संसदको बजेट अधिवेशन सुरू गर्ने तयारी भएको छ । अधिवेशनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे लगायत संसद भवनको निरीक्षणका लागि बानेश्वर पुगेका छन । बैठक सञ्चालन गर्न समस्या नहुने देखिए मन्त्रिपरिषद्को बैठक बसेर संसद अधिवेशन आह्नवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बुझिएको छ ।

प्रकाशित मिति : 12:23