वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
१४ वैशाख, काठमाडाैँ । वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी राखेको छ ।

प्रकाशित मिति : April 26, 2020 at 7:14 pm







