२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नेपाल प्रहरीका २४ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

११ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीले २४ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन । २४ डिएसपीलाई बुधवार मध्यराती प्रहरी प्रधान कार्यालयले एसपी बढुवाको लागी सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका डिएसपीद्धय होविन्द्र बोगटी र दयानिधी ज्ञवाली ।

बढुवा सिफारिस हुने डिएसपीहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह,राजिव बहादुर वस्नेत, दयानिधी ज्ञवाली, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठोर, शिवकुमार श्रेष्ठ,महेन्द्र थापा, दिपक पोखरेल,प्रभु प्रसाद ढकाल, संजयसिंह थापालगायत छन् । बढुवा सिफारिस हुनेको सचूी तल हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : April 23, 2020 at 7:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/