२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

भारतीय सिमा क्षेत्रमा आमाको किरिया बसेका वासुदेवलाई नेपाल ल्याइयो

७ वैशाख, काठमाडौँ । भारतीय सिमा क्षेत्रमा आमाकाे किरिया बसेका नेपाली युवा वासुदेव भट्टलाई नेपाल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनलाई आइतबार दिउँसाे नेपाल ल्याइएको हो । छोरा लकडाउनमा रहेका बेला दार्चुला शैल्यशिखर नगरपालिकाका भट्टकी आमाको निधन भएको थियो ।

भारतीय क्वारेन्टाइनमा बसेका भट्टलाई दुवैतर्फका प्रहरीको सहयोगमा दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर नेपाल प्रवेश गराइएको हाे ।

प्रकाशित मिति : April 19, 2020 at 3:57 pm