२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड टेस्ट गराउन सरकारको अपिल

४ वैशाख, काठमाडौँ । चैत महिनामा विदेशबाट नेपाल आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको छ ।

 

बिहीबार मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्‍यापिड टेस्ट गराउन आग्रह गरेको हो ।

प्रकाशित मिति : April 16, 2020 at 7:01 pm