२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

अब परिवारका सदस्यको मृत्यु संस्कार भन्दा बाहेक सवारी पास नपाइने, यस्तो छ प्रशासनको सूचना

३ वैशाख, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले परिवारका सदस्यको मृत्यु संस्कार भन्दा बाहेकको हकमा सवारी पास नदिने निर्णय गरेको छ । जिल्ला प्रशासन कर्यालय काठमाडाैँले लकडाउन व्यापक उलंघन भएको ठहर गर्दै अब परिवारका सदस्यको मृत्यु संस्कार भन्दा बाहेकको काममा सवारी पास जारी नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : April 15, 2020 at 1:04 pm