२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कैलालीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२ वैशाख, कैलाली । कैलालीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ । गौरीगंगा नगरपालिका–१ घर भएकी किशोरीमाथि सामूहिक बलात्कार भएकाे हाे ।

सांकेतिक तस्विर

आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेकी थिइन् । बलात्कारमा संलग्न भएकाे आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : April 14, 2020 at 5:21 pm