१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज मेगा बैंकका यी ५४ शाखा खुला रहनेछन् (सूचीसहित)

२३ चैत, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडका ५४ शाखा आज खुला रहने भएका छन् । लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५४ वटा शाखा रहने छन् ।

हेर्नुहोस् सूचीः

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १२:०६