२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

आज मेगा बैंकका यी ५४ शाखा खुला रहनेछन् (सूचीसहित)

२३ चैत, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडका ५४ शाखा आज खुला रहने भएका छन् । लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५४ वटा शाखा रहने छन् ।

हेर्नुहोस् सूचीः

प्रकाशित मिति : April 5, 2020 at 12:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/