२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कोरोना रोकथाम र नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

२० चैत, काठमाडाैँ । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ। चीनबाट पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको ओम्नी समूहले औषधि ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौता रद्द गरेको थियो।

सरकारले चीनबाट जी टु जीमार्फत् औषधि ल्याउने र त्यसको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

प्रकाशित मिति : April 2, 2020 at 7:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/