११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोरोनाबारे भ्रम छर्ने बीबीसीई नेपाल र हाम्रो अभियानसहित १४ अनलाइन बन्द (सूचीसहित)

१७ चैत, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १४ वटा अनलाइन मिडिया बन्द गराएको छ । काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाइ पत्र लेखि ती अनलाइन बन्द गराएको हो । काउन्सिलले अहिलेसम्म भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने  ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण पनि सोधेको छ ।

यस्ता छन बन्द गरिएका अनलाइन

-बीबीसीई नेपाल डटकम

-इन्यूज ट्वेन्टीफोर नेपाल डटकम

-कास्कीखबर डटकम ।

-नेपाली अनलाइनन्यूज डटकम

-भिजिटस्टार्ट डटकम

-नेपालडीप डटकम

-ललितपुरखबर डटकम

-एचखबर डटकम

-पवित्र टिभी डटकम

-सिआइएनेपाल डटकम

-मिडिया माइनेपाल डटकम

-निगरानीखबर डटकम

-हाम्रो अभियान डटकम

प्रकाशित मिति : March 30, 2020 at 8:42 pm