११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

आफ्नो र अरूको ज्यान बचाउन घरमै बस्नुहोस्ः डा भगवान कोइराला

१२ चैत, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले आफ्नो र अरूको ज्यान बचाउन घरमै  बस्न भन्दै नागरिकलाइ अपिल गरेका छन । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा सन्देश लेख्दै डा कोइरालाले भनेका छन ‘घरमै बस्नु होस, आफ्नो र अरूको ज्यान बचाउन मद्दत गर्नु होस !’

प्रकाशित मिति : March 25, 2020 at 9:39 pm