११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कृश्चियन धर्म मान्दा कोरोना लाग्दैन भन्दै अफवाह फैलाउने पास्टर पाेखराबाट पक्राउ

११ चैत, पोखरा । क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरसकाे सङ्क्रमण हुँदैन भन्दै अफवाह फैलाउने एक जना पास्टर पोखराबाट पक्राउ परेका छन् । पक्राउ परेका पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।


आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : March 24, 2020 at 2:11 pm