१० असार २०८३, बुधबार | Thu Jun 25 2026

कैलालीमा शंकास्पद बस्तु विस्फोट, १ जनाको मृत्यु

९ चैत, धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा शंकास्पद बस्तु विस्फोट भएको छ । विस्फोटमा परि ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हाे ।

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले विस्फोटमा परि एक जनाकाे मृत्यु भएकाे पुष्टि गरे । एसपी गिरीले अहिले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे जानकारी दिए ।

प्रकाशित मिति : March 22, 2020 at 2:00 pm