काठमाडौंको सानाेभर्याङबाट १० लाख थान मास्कसहित युवराज न्याैपाने पक्राउ
५ चैत, काठमाडौँ । काठमाडौंको सानाेभर्याङबाट १० लाख थान मास्कसहित युवराज न्याैपाने पक्राउ परेका छन । महानगरीय प्रहरी अायुक्तकाे कार्यलायले १० लाख मास्कसहित न्याैपानेलाई पक्राउ गरेकाे पुष्टि गरेकाे छ ।

प्रकाशित मिति : March 18, 2020 at 2:22 pm







